फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाभाइरस प्रकोपको तथ्याङ्क

(GMT+08:00) 2020-02-11 15:44:58

आज फेब्रुअरीको ११ तारिख बिहानको तथ्याङ्क अनुसार, कोरोनाभाइरस प्रकोपमा परी चीनमा मात्र ४२ हजार ६ सय ३८ जना सङ्क्रमित भएका छन्। यो अघिल्लो दिनको तुलनामा २४७८ ले बढी हो। त्यसै गरी १०१६ जनाको मृत्यु भएको छ जनु अघिल्लो दिनको संख्यामा १०८ थप भएको छ। चीनबाहेक फिलिपिन्समा १ जनाको मृत्युभएको छ। त्यसबाहेक विश्वका अरू मुलुकहरूमा यस भाइरसबाट कसैको मृत्यु भएको छैन।

तथ्याङ्कअनुसार, चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या सबैभन्दा धेरै छ। त्यसपछि सिंगापुरमा ४५ जना सङ्क्रमित भएका छन् जुन अघिल्लो दिनको तुलनामा ५ जनाको संख्या थपिएको छ र थाइल्यान्डमा ३२ जना सङ्क्रमित छन्।

हालसम्म नेपालमा १ जनामात्र कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ।

जानकारी तथा लेखहरु