फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय विशेषज्ञ स्वास्थ्यकर्मी चिनियाँसँगै एनसीपीको प्रतिरोधमा खटिने

(GMT+08:00) 2020-02-12 17:50:42
विश्व स्वास्थ्य संगठन डब्लुटीओका महाप्रबन्धक टेड्रोस अदहानोम घेब्रेयेसुसले फेब्रुअरी १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीको पहिलो चरणका सदस्यहरूले चीन पुगेर चिनियाँ सहकर्मीसँगै नयाँ कोरोना भाइरस संक्रमित निमोनिया रोगको प्रतिरोध गर्ने जानकारी दिनुभएको छ।

महाप्रबन्धक टेड्रोसका अनुसार, क्याण्डाका सरुवा रोग सम्बन्धी विशेषज्ञ डा. ब्रुस अलिवर्डको तेतृत्वमा अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीको पहिलो चरणका सदस्यहरूले चीन पुगेपछि भविष्यमा चीनतर्फ जाने अन्य सदस्यहरूका लागि तयारी कार्य मिलाएका छन्।

उक्त विशेषज्ञ टोलीमा १० देखि १५ जना सदस्य रहने जानकारी पनि महाप्रबन्धक टेड्रोसले दिनुभएको छ।

जानकारी तथा लेखहरु