फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपी निवारण र नियन्त्रण गर्न चीन सक्षम रहेको रुवाण्डाका व्यापारीको विश्वास

(GMT+08:00) 2020-02-14 17:48:26

फ्र्लोरेन्ट नामका पुरुष रुवाण्डाका एकजना व्यापारी हुनुहुन्छ। उहाँ तथा चीनबीच अधिकांश वाणिज्य कारोबार रहेको छ। हाल एनसीपीको असर परेकाले उहाँ स्वदेश फर्कनुभएको छ। तैपनि उहाँले एनसीपी निवारण र नियन्त्रण गर्न चीन सरकार सक्षम रहेको बताउँदै चीन-अफ्रिका व्यापारिक आवत-जावत चाँडै नै बिगत जस्तै व्यस्त अवस्थामा फर्कन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु