फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्षको पर्वमा घरमै बसेर मनोरञ्जन लिने चिनियाँहरु

(GMT+08:00) 2020-02-15 19:59:29

रोग देखा परे तापनि चिनियाँहरूले जीवनलाई खुसी पार्न खोजिरहेका छन्। किनकि रोग निवारण र नियन्त्रण गर्ने अघिल्लो पङ्क्तिमा अधिकांश चिकित्साकर्मीहरू छन्। यसका अतिरिक्त, आबास क्षेत्रका सामान्य कर्मचारीहरू, प्रहरी र विभिन्न पेशाका कामदारहरूले पूरै समाजको सामान्य प्रचलन र परिपाटीलाई कायम राखिरहेका छन्।

रोगको सामना गर्दा चिनियाँहरूले आफैँद्बारा मनोरञ्जन गरिने खुसी र सकारात्मक भावनालाई कायम राख्न सकेको मुख्य कारण के हो? किनभने देशप्रति चिनियाँहरू विश्वस्त छन् भने जीवनप्रति चिनियाँहरू विश्वस्त छन्। भाइरसले जीवनलाई माया गर्ने चिनियाँलाई तर्साउन सकेको छैन।


1  2  
जानकारी तथा लेखहरु