फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेब्रुअरी १७ तारिखमा चीनको मुख्यभूमिमा १८८६ एनसीपी संक्रमित थपिए

(GMT+08:00) 2020-02-18 09:49:04

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको वेभसाइटका अनुसार, फेब्रुअरी १७ तारिख मध्यरातसम्म चीनको मुख्यभूमिमा नयाँकोरोना भाइरस एनसीपी संक्रमित निश्चित बिरामीको संख्या १८८६ जनाले बढेका छन्। साथै ज्यान गुमाएका व्यक्तिको संख्या ९८ ले बढेको र एनसीपीका शंकास्पद सङक्रमितको संख्या १४३२ ले बढेको छ।

उक्त समयसम्म चीनको मुख्यभूमिमा एनसीपी सङ्क्रमितहरुको कूलसंख्या ७० हजार ५ सय ४८ रहेको छ। शंकास्पद सङ्क्रमितहरुको संख्या ७२ हजार ४ सय ३६ मानिको छ। उपचारपछि अस्पतालबाट फर्केकाको संख्या १२ हजार ५ सय ५२ रहेको र मृत्युभएकाको संख्या १ हजार ८ सय ६८ रहेकोछ। चिकित्सा निगरानीमा रहेका व्यक्तिको संख्या १ लाख ४१ हजार ५ सय ५२ रहेको छ।

जानकारी तथा लेखहरु