फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानलाई सहायता दिन बच्चालाई घरमा छोडेका हिरोहरू

(GMT+08:00) 2020-02-18 19:53:42
आजको भिडियोमा केही बालबालिका र उहान सहरमा कोरोना भाइरसको प्रतिरोध गरिरहेका डाक्टर र नर्सका बुवाआमाबीचको कथा प्रस्तुत गरिएको छ। कोरोना भाइरस फैलिएपछि चीनका धेरै ठाउँका डाक्टर र नर्सले महामारीको सबभन्दा गम्भीर स्थल उहान सहरमा गएर सहयोग गरिरहेका छन्। बसन्त चाङको समयमा, सबै चिनियाँहरू आफन्तसँग भेला भएर चाड मनाउँछन्। तर आफ्ना साना छोराछोरीलाई छोडेर कोरोना विरूद्धको रणभरूमिमा आमाबुबा गएका छन्। बालबालिकाहरू कलिलै भएता पनि बुबा आमाको काम र जिम्मेवारीलाई बुझेका छन्।


जानकारी तथा लेखहरु