फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोको बैठकको अध्यक्षता

(GMT+08:00) 2020-02-21 21:03:35

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोले आज २१ तारिखका दिन बोलाएको बैठकको अध्यक्षता गर्नुभयो। यो बैठकमा नयाँ कोरोना भाइरस निमोनिया महामारीको रोकथाम र नियन्त्रण अध्ययन गरिएको र आर्थिक तथा सामाजिक विकासको कामको योजना र समन्वय गरिएको छ।

बैठकले हालको महामारीको प्राथमिक रूपमा प्रसार हुनबाट रोक्ने प्रयास गरिरहेको छ। तर हुपेइ प्रान्त र वुहानमा रोकथाम र नियन्त्रणको स्थिति अझै गम्भीर रहेकोमा जोड दिएको छ। महामारी रोक्न र नियन्त्रण गर्ने काममा निरन्तर रुपमा राम्रो हुनुपर्नेमा पनि बैठकको जोड छ।

जानकारी तथा लेखहरु