|
|
|
||
चिनियाँ मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्राल र राज्य परिषद्अन्तर्गत गरिबी निवारण कर्यालयले संयुक्त रूपमा सूचना प्रकाशित गरी गरिब श्रमिकको रोजगार तथा आम्दानीलाई घच्घच्याउने अनेकन नीति तथा कदम प्रस्तुत गरेका छन्।
उक्त सूचना अनुसार, सम्पन्न समाजको चौतर्फी निर्माण र गरिबी बिरुद्धको युद्ध जित्नका लागि विभिन्न क्षेत्रले महामारीको रोकथाम तथा नियन्त्रणका आधारमा राम्रोसँग रोजगार तथा गरिबी निवारण कार्य गर्दा गरिब श्रमिकका लागि रोजगार तथा आम्दानीको वृद्धिमा महामारीको प्रभावलाई कम पार्नुपर्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |