फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको प्रतिरोध गर्ने मोर्चामा रहेका नर्सको चित्र

(GMT+08:00) 2020-02-26 11:19:38

ल्याउ निङ प्रान्तको चिन चौ शहरको शहर केन्द्रीय अस्पतालकी नर्स वाङ नानले यी चित्रहरु कोरेकी हुन्। फेब्रअरी १० तारिख उनलाई ल्याउ निङको कोरोना भाइरस एनसीपीको उपचारस्थलमा खटाइएको थियो। उनले महामारीको प्रतिरोध गर्ने युद्धमा दुई हप्तादेखि निरन्तर रूपमा उपचार कार्य गर्दैआएकी छिन्।


1  2  
जानकारी तथा लेखहरु