फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लुएचओका महाप्रबन्धकद्वारा भाइरसमा स्पष्ट म्युटेशन नभएको जानकारी

(GMT+08:00) 2020-02-27 16:46:37

हालसम्म भाइरसमा स्पष्ट म्युटेशन छैन। चीनको रोकथाम तथा नियन्त्रण कदमले सम्भावित ठूलो मात्राका विरामी हुने अवस्थालाई रोकेको छ। चिनियाँ अनुभवबाट हेर्दा यो भाइरस नियन्त्रण गर्न सकिन्छ। तर विभिन्न मुलुकले रोकथाम तथा नियन्त्रणलाई सबल पार्नुपर्छ। विश्व स्वास्थ्य संगठन अर्थात डब्लुएचओका महाप्रबन्धक टेड्रोस एधनोम धेब्रेयेसुसले फेब्रुअरी २५ तारिख जेनेभामा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, इटेली, इरान, दक्षिण कोरिया आदि क्षेत्रमा विरामीको वृद्धि चिन्तित छ। तर विरामी पत्ता लगाएका देशहरूमध्ये १४ वटा देशहरूमा करिब एक सातामा नयाँ विरामी थपिएको र ९ वटा देशमा दुई सातामा नयाँ विरामी थपिएका छैनन्।

जानकारी तथा लेखहरु