फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कार्यप्रति विश्व कृतज्ञ

(GMT+08:00) 2020-02-27 20:24:13

चीन-विश्व स्वास्थ्य संगठन कोरोना भाइरस संयुक्त विशेषज्ञ टोलीले हाल चीनको महामारीको रोकथाम तथा नियन्त्रण अवस्थाको निरीक्षण गरेको छ। यो टोलीका विदेशी प्रमुख ब्रुस एयलवार्डले चीनप्रति कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो।

भिडियोमा ब्रुसले यसरी भन्नुभएको छ, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले वसन्त चाड अवधिमा बाहिर ननिस्किनका लागि सर्वसाधारणलाई आह्वान गर्नुभएको थियो। यो सबैभन्दा महत्वपूर्ण निर्णय हो।

यसका साथै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि चीनको कार्यको प्रशंसा गर्नुभयो। गुटेरेसले भाइरसको प्रतिरोध कार्यमा चिनियाँ जनताले पूरै विश्वका जनताका लागि योगदान दिएका कुरा बताउनुभयो।

कोरोना भाइरस महामारीलाई पराजित गर्न चीन विश्वस्त छ।

जानकारी तथा लेखहरु