फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्र तीब्र गतिले सामान्यतपर्फ फर्कदै

(GMT+08:00) 2020-02-28 16:50:07

कोभिड १९ महामारीको रोकथाम तथा नियन्रत्रण कार्य महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। हाल चीनको पुनःउत्पादन ध्यानाकर्षिक विषय बनेको छ। केही अंकबाट चीनको अर्थतन्त्र तिव्र गतिले सामान्यमा फर्केको देखिन्छ।

कार्यक्षेत्रमा फर्किएकाहरुको दर सोही दिन पदमा काम गर्ने जनसंख्या र स्थायी कार्यरत जनसंख्याको अनुपात हो। तथ्याङ्क अनुसार, फेब्रअरी १० तारिख पुनः उत्पालन सुरूदेखि पहिलो साता चीनको पदमा कार्यरत दर १५ प्रतिशतबाट १८ प्रतिशत पुग्नुका साथै दोस्रो सातामा उक्त अंक २० प्रतिशतसम्म बढेको छ।

त्यसबाहेक केही मान्छेहरूले घरमै बसेर पनि काम गरिरहेका छन्।

पदमा फर्केका श्रमिकले अर्थतन्त्रको बृद्धिलाई तिव्र पारेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु