![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कोभिड १९ महामारीले सर्वसाधारणको जीवनमा प्रभाव पारेको छ।
भाइरसको गम्भीर संक्रमणमा मानवबीचको सम्पर्कलाई कम पार्नु ज्यादै महत्वपूर्ण हुन्छ। यदि रोबोट भएमा महामारीको रोकथाम तथा नियन्त्रण अझ सजिलो हुनेछ। हाल चीनमा यस्तो रोबेर्ट छ।
मानिसहरु घरमै बसेर पनि सामान किन्नका लागि क्वाङचौमा एउटा वैज्ञानिक तथा प्राविधिक व्यवसायले सामान द्रुत गतिमा पठाउने बुद्धिमान रोबोट सिर्जना गरेको छ।
ग्राहकले इन्टर्नेटमा अर्डर गरेपछि रोबोटले बजारमा गएर सामान किन्छ।
रोबोटले स्वचालित रूपमा बाटो बनाएर 4 जी वायरलेस संचार प्रविधिद्वारा बसोबास क्षेत्रको ढोकामा पुर्याएर सन्देश र फोनद्वारा ग्राहकसँग सम्पर्क गर्ने र अनुहार पहिचान प्रविधिद्वारा ग्राहकलाई सामान प्रदान गर्दछ।
सामान पठाउने रोबोटले मानिसबीचको घनिष्टताविहिन सामान वितरण गर्दछ।
जसबाट खरितकर्ताले अझ सुरक्षित तथा सुविधा पाएका छन्।
हाल महामारीको विरोध गर्न चीनमा धेरै उच्च वैज्ञानिक तथा प्राविधिक उपकरणको प्रयोग गरिएका छन्। विज्ञान तथा प्रविधिको विकासका साथसाथै मानवले प्रकोपलाई जित्ने उपाय अझै बढेको छ। त्यसैले यस महामारीको विरूद्ध संघर्षमा हामी आवश्य नै विजय हुनेछौँ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |