फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेब्रुअरी २९ का दिन चीनमा ५७३ जना कोभिड १९ संक्रमित थपिए

(GMT+08:00) 2020-03-01 17:10:09

चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिको तथ्याङ्क अनुसार, फेब्रुअरी २९ तारिख चीनको मुख्य क्षेत्रमा कोभिड १९ संक्रमित ५७३ जना थपिएका छन्। साथै महामारीबाट थप ३५ जनाको मृत्यु हुनुका साथै १३२ जना शंकास्पध विरामी थपिएका छन्।

फेब्रुअरी २९ तारिखसम्म चीनको मुख्य क्षेत्रमा कोभिड १९ संक्रमित कुल संख्य ७९ हजार ८ सय २४ हुनुका साथै शंकास्पद विरामी ८ सय ५१ जना बाँकी छन्। कुल ४१ हजार ६ सय २६ जना महामारीबाट मुक्त हुनुका साथै कुल २ हजार ८ सय ७० जनाको मृत्यु भएको छ।

हंगकंग, मकाउ र थाइवान क्षेत्रमा महामारीबाट संक्रमित संख्य १ सय ४४ पुगेको छ।

जानकारी तथा लेखहरु