फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपीको प्रतिरोधका लागि संयुक्त राष्ट्र संघद्वारा केही मुलुकतर्फ १ करोड ५० लाख अमेरिकी डलर आपतकालीन पूँजी वितरण

(GMT+08:00) 2020-03-02 18:39:04

सारा विश्वमा विशेषत: चिकित्सा र स्वास्थ्य प्रणाली कमजोर मुलुकका लागि एनसीपीको प्रतिरोध गर्न संयुक्त राष्ट्र संघको केन्द्रीय आपतकालीन कोषले मार्च १ तारिख १ करोड ५० लाख अमेरिकी डलर आपतकालीन पूँजी वितरण गरेको छ।

संयुक्त राष्ट्र संघका अनुसार, विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघ मातहतको बाल कोषले उक्त पूँजीको सदुपयोग गरी भाइरसको फैलावटको जाँचबुझ गर्ने, बिरामीको छानबीन गर्ने र राष्ट्रिय प्रयोगशाला सञ्चालन गर्ने लगायतका शृंखलावद्ध आवश्यक गतिविधि चलाउने छन्।

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले सो पूँजीको निकै स्वागत गर्नुभएको छ।

जानकारी तथा लेखहरु