फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा एनसीपीको वैज्ञानिक अनुसन्धान र औषधोपचार कार्यको निरीक्षण

(GMT+08:00) 2020-03-02 19:05:35
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २ तारिख दिउँसो अघिपछि गरी सैनिक चिकित्सा अनुसन्धान प्रतिष्ठान र छिङह्वा विश्वविद्यालय अन्तर्गत चिकित्सा प्रतिष्ठान पुगेर एनसीपीको वैज्ञानिक अनुसन्धान र औषधोपचार कार्यको निरीक्षण गर्नुभएको छ।

निरीक्षणको क्रममा उहाँले किटाणु, जिवाणु औषधी र शीघ्र जाँचबुझ सामग्रीको अनुसन्धान र प्रयोग अवस्थाबारे जानकारी लिनुभएको छ। यसबाहेक, उहाँले गोष्ठीको आयोजना गर्दै सम्बद्ध विभागका जिम्मेवार व्यक्ति र अनुसन्धानकर्ताहरूको राय-सुझाव पनि सुन्नुभएको छ।

जानकारी तथा लेखहरु