|
|
|
||
बेइजिङको कछाड क्षेत्रका किसानहरू आफैले समयसमयमा आफ्नो सवारी साधनमा ताजा तरकारी ल्याइ शहरमा बेच्ने पनि गरेका छन् । हाल कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा पनि तरकारी बजार सँगसँगै यसरी सडक छेउमा समेत शहरबासीले ताजा तरकारी किन्न पाएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |