|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 
आज दश तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विमानद्वारा हुपै प्रान्तको वुहान सहरमा पुगेर हुपै र वुहानको कोभिड १९ विरुद्ध जारी कार्यको निरीक्षण गरी अग्रपंक्तिमा रहेका चिकित्साकर्मी, मुक्ति सेनाका सिपाही, आधारभूत समुदायका कर्मचारी, प्रहरी, आधारभूत सरकारी कर्मचारी, स्वयंसेवक र नागरिकप्रति सहानुभूति दिनुभएको छ।
| 
 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||