फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटा प्रतिरोधात्मक लडाइँका लागि महासचिव स्वयंले निर्देशन दिनुभएको छ——दृढताका साथ भाइरसलाई जित्ने

(GMT+08:00) 2020-03-16 21:36:55

१ कोभिड १९ को प्रतिरोध गरिरहेको मुख्य अवस्थामा, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च १० तारिख विशेष गरी हुपै प्रान्तको उहान सहरमा कोभिड १९ विरुद्धको कार्यको निरीक्षण गर्दै हुपै प्रान्त र उहान सहर यस कोभिड १९ विरुद्ध प्रतिरोधको सबैभन्दा बढी महत्वपूर्ण ठाउँ रहेकोमा जोड दिनुभएको छ।


जानकारी तथा लेखहरु