फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुपै पठाइएका ४१ वटा चिकित्सा टोली घर फिर्ता

(GMT+08:00) 2020-03-17 17:16:04

मार्च १७ तारिख सबेरै वल्लो शान्सी प्रान्तीय आपतकालीन चिकित्सा टोलीका ४३ जना सदस्य बोकेको गाडी घर फर्किएको छ।

सिन्ह्वा समाचार समितिले जनाए अनुसार, कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण राम्रो बन्दै गइरहेको क्रममा विभिन्न ठाँउबाट हुपै प्रान्त गएर उद्धार कार्य पूरा गरेका चिकित्सकको टोली घर फर्कने आदेश केन्द्रिय सरकारले दिएको छ। १७ तारिख हुपै प्रान्तमा उद्धार गरेर घर फर्केका ती ४१ वटा चिकित्सक टोलीमा ३ हजार ६ सय ७५ जनाले वुहानमा १४ वटा अस्थायी अस्पताल र ७ वटा कोभिड-१९ निश्चित अस्पतालमा उपचार सेवा दिएका छन्।

जानकारी तथा लेखहरु