फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली चान शुद्वारा चीनले रोकथाम तथा नियन्त्रण सहयोग गरी पाकिस्तान र अन्तर्राष्ट्रिय समाजलाई समर्थन दिने कुरा व्यक्त

(GMT+08:00) 2020-03-17 18:42:29
चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष ली चान शुले फेब्रुअरी सत्र तारिख पैचिङमा पाकिस्तानी राष्ट्रपति अरिफ रहमान अल्वीसँग भेटघाट ग‍दै राष्ट्रपतिबाट विशेष अवधिमा भएको चीन भ्रमणको कुराले पाकिस्तान सरकार र जनताले चीनलाई समर्थन दिएको कुरा देखाएको बताउँदै चीनले रोकथाम तथा नियन्त्रण क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग, पाकिस्तान र अन्तर्राष्ट्रिय समाजसँगै महामारीको संयुक्त रुपमा प्रतिरोधमा समर्थन तथा मद्दत दिने कुरा बताउनुभएको छ।

अल्लीले पाकिस्तानले चीनको निःस्वार्थ सहायताप्रति कृतज्ञाता ज्ञापन व्यक्त गरेको र चीनसँग सधैं नै चुनौतीको संयुक्त रुपमा सामना गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु