फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महासचिवद्वारा जनयुद्धको आदेश---ठूलो पार्टीको जिम्मा

(GMT+08:00) 2020-03-19 20:53:18

यस कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण जनयुद्धमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सारा पार्टीलाई निर्देशन गर्दै पार्टीका विभिन्न तहको संगठन तथा व्यापक सदस्यहरूले जनताको हित सर्वोच्च भन्ने कुरा मनमा राखी महामारीको रोकथाम तथा नियन्त्रण संघर्षको मोर्चामा पार्टीको झण्डा हावामा फहराउन आह्वान गर्नुभयो।

९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका व्यापक सदस्यहरूले यसै महामारी संघर्षमा जिम्मा लिएर वैज्ञानिक तवरले महामारीको नियन्त्रण गर्दै यस जनयुद्धमा अन्तिम विजय प्राप्त गर्न अथक प्रयास गरिरहेका छन्। जसबाट एउटा ठूलो पार्टीको कार्यभार तथा जिम्मेवारी झल्किएको छ।

http://news.cctv.com/2020/03/16/ARTIwwH33BzVhgakcC3PsUJO200316.shtml

 

जानकारी तथा लेखहरु