फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महासचिवद्वारा यस जनयुद्धको निर्देशन——महामारीविरुद्ध विज्ञान तथा प्रविधिको युद्ध

(GMT+08:00) 2020-03-21 16:21:54

राष्ट्राध्यक्ष सीले उच्च ध्यान दिनुभएको छ: वैज्ञानिक उपचार र वैज्ञानिक अनुसन्धानले महामारीको रोकथाम तथा प्रतिरोधमा सिर्जना गर्ने महत्वपूर्ण भूमिका। चीन राष्ट्रिय स्वास्थ्य समितिको सम्बन्धी तथ्याङ्कअनुसार गत फेब्रुअरीमा निको भएका व्यक्तिको प्लाज्मा राखिएको १५९ बिरामीमध्ये ४८ घण्टाको निगरानीमा सम्बद्ध मापदण्ड वा लक्षण राम्रो देखेको संख्या १०५ रहेको छ जुन ६६.०३प्रतिशत हो।

जानकारी तथा लेखहरु