|
|
|
|||||||||
|
||

पैचिङले यसै मार्च २० तारिख महामारीको रोकथाम तथा नियन्त्रण अवधिमा चिकित्सा सेवालाई मजबुत बनाउने सूचना सार्वजनिक गरेअनुसार मार्च २१ तारिखबाट पैचिङका विभिन्न क्षेत्रीय चिकित्सा संस्थाहरूले नयाँ कोरोना भाइरस संक्रमित निमोनिया बिरामीको उपचार बन्द गरेको छ।

अबदेखि सबै संदिग्ध तथा निश्चित नयाँ कोरोना भाइरस संक्रमित बिरामीलाई शहरस्तरीय अस्पतालमा औषधोपचारका लागि राखिने छ।

विभिन्न क्षेत्रीय चिकित्सा संस्था तथा क्षेत्रीय स्वास्थ्य समितिको पूर्ण कीटाणुशोधन गरी यसै २३ तारिखदेखि सामान्य सञ्चालनका लागि पूर्ववत् अवस्थामा ल्याइएको छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||