फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोराना भाइरस महामारीको अवधिमा बेइजिङका फास्टफुड

(GMT+08:00) 2020-03-25 15:46:34

कोरोनाभाइरस महामारीको अवधिमा बेइजिङमा फास्टफुडहरूले सतर्कता अपनाउँदै आफ्नो नियमित सेवाहरू ग्राहकहरूलाई दिइरहेका छन्। कतिपय रेस्टुराँमा निश्चित दूरी बनाएर खानपिन गर्न सकिन्छ भने विशेषत फास्टफुडहरूमा त्यहाँ किन्ने मात्र सुविधा दिइएको थियो। त्यसबाहेक अनलाइनबाट फुड अर्डर गर्ने अनुपात पनि धेरै मात्रामा वृद्धि भएको छ।

हालका दिनहरूमा बेइजिङको दैनिक जीवन सामान्य बन्दै गइरहेको छ। साथै कतिपय फास्टफुडहरूमा निश्चित दूरी बनाएर खानपिन गर्नसकिने सुविधा पनि दिइसकेको छ। यो महामारीको अवधिमा बेइजिङको मल र फास्टफुडको दृश्य समेटिएको एउटा भिडियो हो।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु