फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी कोरोना भाइरस महामारीको प्रतिरोध विषयमा जी २० मुलुक समूहको शिखर सम्मेलनमा सहभागी हुनुहुने

(GMT+08:00) 2020-03-25 18:53:19
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ भोलि मार्च २६ तारिख कोरोना भाइरस महामारीको प्रतिरोध विषयमा जी २० मुलुक समूहको शिखर सम्मेलनमा सहभागी हुने घोषणा गर्नुभयो।

यस पटकको शिखर सम्मेलनको चालु वर्षको जी २० मुलुक समूहको अध्यक्ष मुलुक साउदी अरबियाले भिडियो तरिकामार्फत आयोजना गरेको छ।

जानकारी तथा लेखहरु