फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीजीटीएनको "विश्वमा महामारीको निदान कोठा"मा चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी तेस्रो छलफल कार्यक्रम

(GMT+08:00) 2020-03-29 20:49:00
कोरोना भाइरस देखा परे यता विश्वका २०० भन्दा बढी मुलुक तथा क्षेत्रमा फैलिएको छ। युरोपको मध्य भागको समय मार्च २८ तारिख बेलुका ६ बजेसम्म, विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक तथ्याङ्क अनुसार, विश्वमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख ७० हजार भन्दा बढी रहेको छ। यसका साथै सो महामारीको प्रभावकारी रुपमा चीनमा नियन्त्रण गरिएको छ। अरु बढी मुलुकहरुले महामारीको प्रतिरोधको बारेमा चिनियाँ अनुभवबारे जानकारी लिन खोजिरहेका छन्।

सीजीटीएनको विशेष कार्यक्रम "विश्वमा महामारीको निदान कोठा" उहानमा महामारीको प्रतिरोधमा सहभागी भएका चिकित्साकर्मीहरु र विदेशका पियरहरु बीच आदान-प्रदान गर्ने एउटा चौतारो हो र त्यसलाई अरु व्यापक अन्तर्राष्ट्रिय ध्यानाकर्षण दिइएको छ।

पैचिङ समय मार्च २९ तारिख बेलुका, चीनका ६ जना वरिष्ठ चिनियाँ परम्परागत चिकित्साकर्मीले अफगानिस्तान, इरान, पाकिस्तान, अमेरिका र लेबनान लगायत चिकित्साकर्मीहरुसँग भिडियो अनलाइनमा कोरोना भाइरसको प्रतिरोधका लागि चिनियाँ परम्परागत चिकित्सा विधिको भूमिका, कसरी निदान तथा उपचार गर्ने, चिनियाँ परम्परागत चिकित्सा विधि र पश्चिमी चिकित्सा विधि कसरी मिलाएर उपचार गर्ने विषयबारे विस्तृत जानकारी दिनुहुने भएको छ।

जानकारी तथा लेखहरु