|
|
|
||
पैचिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययरत दश जना चिनियाँ विद्यार्थी सन् २०१८ को सेप्टेम्बरमा स्नातक तहमा भर्ना भएका छन्। नेपाली भाषा तथा साहित्यमा स्नातक तहमा चार वर्ष अध्ययन गर्नुपर्छ। कोभिड-१९ महामारीको अवधिमा अनलाइनबाट उनीहरूको पढाइ हुँदै आएको छ। चीनका ८ वटा प्रान्त र राजधानी पैचिङमा रहेका ती विद्यार्थीहरूले भिडियो कन्फेरेन्समार्फत यस महामारी विरुद्धको संघर्षमा आफूहरु नेपालीहरूको साथमा रहेको सन्देश दिएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |