फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रेस काउन्सिलका अध्यक्षको सन्देश

(GMT+08:00) 2020-04-07 15:46:21

किशोर श्रेष्ठ प्रेस काउन्सिलका कार्यावहक अध्यक्ष तथा नेपाल चीन मिडिया समाजका अध्यक्ष हुनुहुन्छ। उहाँ जनआस्था साप्ताहिको सम्पादक पनि हुनुहुन्छ। चीनले कोभिड १९ विरुद्ध चालेका कदमको उच्च प्रशंसा गर्दै चीन र चिनियाँ जनतालाई बधाई दिनु भएको छ। उहाँले चिनियाँ नेतृत्व र जनताबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको र जनताको स्वास्थ संवर्द्धनमा चिनियाँ नेतृत्वले इमानदार भएर दत्तचित्तले काम गरेको बताउनुभयो। चीनले यस्ता कठिन अवस्थालाई पार गर्दै चीनले अझै प्रगति जारी रहोस् भन्दै नेपालले सधैँ चीनसँग हातेमालो गर्ने कुरालाई प्रतिवद्धता व्यक्त गर्नुभयो। नेपाललाई संकट पर्दा पनि चीनले सधैँ सहयोग गरेको उहाँले दोहोर्‍याउनुभयो।


जानकारी तथा लेखहरु