फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहानले फेरि पुरानै रुपमा विकास गर्ने

(GMT+08:00) 2020-04-08 16:52:36

नयाँ जनपार्टीका अध्यक्ष दिनेश खनालले वुहान सहर खुलेकोमा खुशी बाँड्नु भएको छ। उहानबासीले कोरोना संक्रमणका विरुद्ध गरेको योगदानको उहाँले उच्च मूल्याङ्कन गर्नु भएको छ। याङचे नदीको किनारमा रहेको सुन्दर सहर वुहानले फेरि पुरानै रुपमा विकास गर्ने आशा पनि उहाँले व्यक्त गर्नु भएको छ। चीन सरकारको अनुरोध र निर्देशनमा वुहानका जनताले संक्रमणलाई जितेका छन्।
जानकारी तथा लेखहरु