|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 

अप्रिल १२ तारिख वुहान शहरका एक जोडी लो च्येन र छङ यी श्वाङले अन्ततः 'विवाह फोटो' खिच्न पाएका छन्।

उक्त जोडीले चिनियाँ नव वर्षपछि वुहानमा विवाह फोटो खिच्ने र विवाह समारोहको आयोजना गर्ने तयारी गरेका थिए तर महामारीबाट सबै तयारी भताभुङ्ग भएको थियो।

यही अप्रिल ३ तारिखदेखि वुहानमा विवाह दर्ता कार्य पुनःसुरू भएको छ। वुहानको बन्दाबन्दी सकिएपछि वुहानमा विवाहसम्बन्धी उद्योग पनि विस्तारै पुनःसुरू भएका छन्।

| 
 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||