फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्तमानमा चीनलाई छानेर लगानी गर्नुका ४ वटा कारण: जर्मन सञ्चार-माध्यम

(GMT+08:00) 2020-04-14 20:16:05
जर्मनीको फोकस पत्रिकाले १३ तारिख न्यूनतम समयमा चिनियाँ शेयर खरिद गर्ने ४ वटा कारण भन्ने शीर्षकको लेख प्रकाशित गर्दै हाल चीनमै नयाँ कोरोना भाइरस महामारीबाट थपिएको नयाँ संक्रमितको संख्या मोटामोटी रुपमा खतम हुनुका साथै अर्थतन्त्र पनि अनुमानभन्दा अझ छिटोसँग सामान्य रुपमा बन्दै जाने कुरा जनाएको छ। साथै व्यवसायी र लगानीकर्ताहरू पनि आशावादी रहेका छन्। त्यसर्थ वर्तमानमा चीनलाई छानेर लगानी गर्नुका ४ वटा कारण रहेको छन्।

पहिलो, चीन अझै अग्र स्थानमा रहिरहेको देखिन्छ।

दोस्रो, अहिलेसम्म के प्रमाणित गरिएको छ भने संकटको बेला यूरोप र अमेरिकी शेयर बजारको दाँजोमा चिनियाँ शेयर बजारको प्रतिरोधात्मक क्षमता अझ सशक्त रहेको छ।

तेस्रो, पेशागत लगानीकर्तामा आशावादी भावना देखिन्छ

र, चौथो भित्री चाहना बढ्दै गएको देखिन्छ।

जानकारी तथा लेखहरु