फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा नयाँ कोरोना महामारी संक्रमितको कूल संख्या २० लाख ७० हजारभन्दा बढी

(GMT+08:00) 2020-04-18 19:04:26
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार, हाल समस्त विश्वमा नयाँ कोरोना महामारी संक्रमितको कूल संख्या २० लाख ७८ हजार ६ सय ५ जना रहेको छ भने मृत्युको कूल संख्या १ लाख ३९ हजार ५ सय १५ रहेको छ। चीन बाहिर संक्रमितको संख्या १९ लाख ९० लाखभन्दा बढी नाघेको छ।

विश्व स्वास्थ्य संगठनले १७ तारिख सार्वजनिक गरेको नयाँ कोरोना महामारी सम्बन्धी पछिल्लो दैनिक प्रतिवेदन अनुसार, मध्य यूरोपको बेलुकी ५ बजेर १० मिनेट जाँदा विश्वमा नयाँ थपिएको संक्रमितको संख्या ८२ हजार ९ सय ६७ जना रहेको छ भने नयाँ थपिएको मृत्युको संख्या ८ हजार ४ सय ९३ जना रहेको छ। सबभन्दा गम्भीर रोग भोगिरहेको यूरोपेली क्षेत्रमा निश्चित संक्रमितको कूल संख्या १० लाख ५० हजार ८ सय ७१ जना रहेको छ भने मृत्युको कूल संख्या ९३ हजार ४ सय ८० रहेको छ।

जानकारी तथा लेखहरु