फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्षक्ष सी चिन फिङद्वारा पल्लो शानसी छिङ लिङ पहाडको पर्यावरणीय संरक्षण अवस्थाको निरीक्षण

(GMT+08:00) 2020-04-21 10:28:53

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख पल्लो शानसी प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। सोहि दिन दिउँसो, उहाँले सर्वप्रथम शाङ लो सहरको जा श्वी जिल्लामा अवस्थित छिङ लिङ न्यु पै न्याङ राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रको छिङ लिङ पहाडको पर्यावरणीय संरक्षण अवस्थाको निरीक्षण गर्नुभएको छ। त्यसपछि, उहाँले स्याउ लिङ बस्ती जिनमी गाउँको गरिबी निवारणको परिस्थितिबारे जानकारी लिनुभएको छ।

जानकारी तथा लेखहरु