फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकबीचमा एकताबद्ध नभए भयानक अवधि आउने चेतावनी

(GMT+08:00) 2020-04-21 18:21:21
यदि विभिन्न मुलुक एकताबद्ध नभएमा सबैभन्दा भयानक अवधि हाम्रा सामु देखापर्ने छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले अप्रिल २० तारिख नयाँ कोरोना भाइरसको प्रेस सम्मेलनमा उक्त चेतावनी दिनु भएको हो। उहाँका अनुसार विभिन्न मुलुकबीचमा एकता चाहिन्छ र विभिन्न मुलुकमा आन्तरिक एकता पनि हुनुपर्छ। अन्यथा हाम्रा सामु भयानक अवधि देखापर्ने छ। नयाँ कोरोना भाइरसलाई मानव जातिको साझा शत्रुको रुपमा लिई सक्तो प्रयास गरेमा यसलाई पराजित गर्ने सकिने उहाँले बताउनुभयो। उहाँले जोड दिनुभएअनुसार नयाँ कोरोना भाइरसलाई"राजनीतिकरण"गरिए वर्तमान परिस्थिति अझ बिकराल हुनेछ।

जानकारी तथा लेखहरु