फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आफ्नो जिम्मेवारी नलिने र अरुमाथि जिम्मेवारी पन्छाउने" अमेरिकी राजनीतिज्ञद्वारा महामारीसम्बन्धी कति सत्यको ढाकछोप?

(GMT+08:00) 2020-04-29 21:25:53

"हरेक पटक मृत्यु हिमशिलाको टुप्पोमा रहनुहोला।" हाल अमेरिकाको क्यालिफोर्नियाको सान्ता क्लारा जिल्लाका प्रथम चिकित्सा अधिकारी सारा कोडीले उक्त कुरा बताउनुभएको हो। "लस एन्जलस टाइम्स"ले जनाएअनुसार, हाल सार्वजनिक भएको लासको छानबिन प्रतिवेदनअनुसार, कोरोना भाइरसले ज्यान गुमाएका सबैभन्दा धेरै बिरामी पहिलेको बिरामीभन्दा गत फेब्रुअरी छ तारिख थियो। यो अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मृत्यु भएका बिरामी सार्वजनिक गरेको समयभन्दा तीन साता अगाडिको छ।

"न्यूयोर्क टाइम्स"ले जनाएअनुसार, चालू वर्षको जनवरी महिनामा अमेरिकी महिला डाक्टर हेलेन चुले अमेरिकालाई महामारीको चेतावनी दिनुभएको थियो भने जाँचबुझ प्रतिवेदनलाई अमेरिकाको अनुगमन तथा व्यवस्थापन संस्थानसमक्ष पेश गर्नुभएको थियो। तर उहाँलाई चुप लाग्न आदेश दिइएको थियो। गत फेब्रुअरी महिनाको अन्त्यमा ह्वाइट हाउसले अमेरिकी अधिकारी, स्वास्थ्य संगठन, विशेषज्ञसँग महामारीबारे खुला धारणा व्यक्त गर्नुअघि सर्वप्रथम उप राष्ट्रपति माइक पेन्स कार्यालयको अनुमोदन पाउन आग्रह गरेको थियो।

हाल अमेरिकामा कोरोना भाइरसको पुष्टि बिरामीको संख्या दश लाखभन्दा बढी पुगेको छ। "आफ्नो जिम्मेवारी नलिने र अरुमाथि जिम्मेवारी पन्छाउने" कर्तुतले आफ्नो गल्ती जोगाउँदैन र बितेको समय र मृत्यु भएहरूको ज्यान पुनः फिर्ता गर्न सकिँदैन।

जानकारी तथा लेखहरु