फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटालीको सबवेमा सुरक्षा दूरी चिन्ह देखिन्छ

(GMT+08:00) 2020-04-30 11:00:33

 

अप्रिल २९ तारिख इटालीको मिलान शहरमा मास्क लगाएका यात्रुहरू सबवेमा सुरक्षा दूरीअनुसार बसेका छन्। कोभिड १९ भाइरस रोकथाम, नियन्त्रण तथा जनधनको सुरक्षाका लागि सबवे भित्र यात्रुहरूबीचमा सुरक्षित दूरीको चिन्ह राखिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु