फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले जवाफ दिनुपर्ने दश प्रश्न

(GMT+08:00) 2020-05-01 16:52:27

एक सय दिनमा कोरोनाबाट संक्रमित बिरामीको संख्या एक लाखभन्दा बढी पुगेको छ। अमेरिका विश्वमा कोभिड-१९बाट संक्रमित बिरामी र मृतकको संख्या सबैभन्दा बढी भएको देश बनेको छ। महामारी गम्भीर भएको बेला केही अमेरिकी राजनीतिज्ञले महामारी विरूद्ध लड्ने प्रयास नगर्नुका साथै व्यस्त भएर अरूमाथि दोष मात्रै थोपरिरहेका छन्। तर अन्तर्राष्ट्रिय जगत अमेरिकाका कदमप्रति शंकालु भइसकेको छ। महामारीसम्बन्धी दश प्रश्नबारे अमेरिकाले जवाफ दिनुपर्छ।

१, किन अमेरिकाले गत वर्ष एभिएन इन्फ्लुएन्जा भाइरस पुनः शुरू भएपछि परिस्कृत परीक्षणको अपडेट सार्वजनिक गरेन?

२, अमेरिकाको स्टेट आर्मी मेडिकल रिसर्च अफ इन्फेक्सस् डिजेज (युएसए एम.आर.आई.आई.डी) बन्द गरियो। यसको पछाडि कारण के थियो?

३, अमेरिकी इन्टेलिजेन्स अधिकारीहरूले कोरोना भाइरसको महामारीबारे गत नोभेम्बरमै चेतावनी दिएका थिए, चेतावनीको किन वेवास्ता गरियो?

४, इन्फ्लुएन्जाबाट ज्यान गुमाएका अमेरिकीमध्ये वास्तवमा कतिजना कोभिड-१९ बाट संक्रमित थिए, अमेरिकाले स्पष्ट भन्न सक्छ?

बाँकी प्रश्नहरू तलको लिंकमा हेर्नुहोस् –

https://mp.weixin.qq.com/s/DejVqEiUeX9v7bnXdux_sQ

 

जानकारी तथा लेखहरु