फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आबास क्षेत्रका कर्मचारी

(GMT+08:00) 2020-05-04 20:03:31

आबास क्षेत्रका कर्मचारीको मायालु सेवालाई बासिन्दाहरूले निकै समर्थन गरेका छन्। केही बासिन्दाले कर्मचारीलाई आफूले पकाएको मिठो खाना पनि ल्याएका छन्।

पी लिनका श्रीमान सार्वजनिक बसका चालक हुनुहुन्छ। बस स्टेशन उनीहरूको घरदेखि निकै टाढा छ। त्यसकारण श्रीमान सामान्य दिनमा घर फर्कन सक्नुहुन्न। सप्ताहान्तमा मात्र उहाँहरूको भेट हुने गर्छ। तैपनि उहाँहरूले आपसमा हरेक दिन २० मिनेट टेलिफोनमा कुरा गर्नुहुन्छ। टेलिफोनमा उहाँहरू एकले अर्कालाई आफ्नो सुरक्षाको संरक्षण गर्नुपर्ने कुरा धेरै पटक चर्चा गर्नुहुन्छ।


1  2  
जानकारी तथा लेखहरु