फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१५ हजार जीन अनुक्रमबाट कोभिड १९ भाइरस कृतिम नभएको पुष्टि

(GMT+08:00) 2020-05-05 18:38:37

कोभिड १९ भाइरस जनावरबाट मानिसान संक्रमण भएको विषयमा विश्व स्वास्थ्य संगठन तथा विश्व जनावर स्वास्थ्य संगठनले चीनका सम्बन्धित विभागहरूसँग सहकार्य गरी सो भाइरस रहने जनावर पत्ता लगाएका छन्।

विश्व स्वास्थ्य संगठन अन्तर्गत तत्काल मामिलाको निर्देशक माइकल रिनले कोभिड १९ भाइरसको जीन अनुक्रम सम्बन्धी अध्ययनको प्रमाण तथा विश्व स्वास्थ्य संगठनले प्राप्त गरेका सबै वैज्ञानिक सुझावहरूबाट हेर्दा भाइरस प्राकृतिक भएको कुरामा जोड दिनुभयो।


1  2  
जानकारी तथा लेखहरु