फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी मिडियाद्वारा कोभिड १९ भाइरस सम्बन्धी राजनितिक झूटको पर्दाफास

(GMT+08:00) 2020-05-05 18:41:07

अमेरिकी मिडिया बजफिडको औपचारिक वेभसाइटमा एउटा समाचार सार्वजनिक गरिएको छ। सो समाचारमा "कोभिड १९ भाइरस प्रयोगशालामा बनाइएको हो" भनाइ षडयन्त्र सिद्धान्तमा रहेको भन्दै व्यक्ति वा समूहले राजनितिक उद्देश्यका लागि यस्तो अफवाह फैलाएको लेखेको छ।

अमेरिकी विश्वव्यापी विकास केन्द्रको राजनीतिक अध्ययक जेरेमी कोनिडकले सामाजिक संजालमा ट्रम्प सरकारले प्रयास गरी चीनलाई निरन्तर लान्छना लगाउँदै आएता पति हालसम्म कुनै प्रमाण प्राप्त नभेटेको बताउनु भएको छ।


1  2  
जानकारी तथा लेखहरु