फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पद्बारा एनबीसी र सीएनएनलाई "चिनियाँ कठपुतली" र "जनताका शत्रु" घोषणा

(GMT+08:00) 2020-05-05 18:43:25

यसबाहेक, अमेरिकी भिओएले पनि आफ्नो कार्यक्रममा चीनको वुहानको रोग निवारण कदम एक किसिमको सफल उदाहरण रहेको भन्दै रिपोर्ट प्रसारण गरेको थियो।

ती अमेरिकी सञ्चार-माध्यमहरूले चीनको निष्पक्ष रुपमा रिपोर्ट गरेको कार्यलाई प्रशंसा गर्नु सट्टा तथ्य कुराको ब्याख्या गरेको भन्नु अझ राम्रो हो। केही रिपोर्टमा चीन र अमेरिका दुवै देशको रोग सम्बन्धी तथ्याङ्क र रोग निवारण तथा नियन्त्रण कदमको तुलना गर्ने क्रममा देखाइएको भिन्नताबाट रोगको प्रतिरोध गर्ने प्रक्रियामा कमजोर कदम चालेको ट्रम्प सत्तामा ठूलो दबाव परेकोको छ। सोही कारण ट्रम्पले ती अमेरिकी सञ्चार-माध्यमलाई गम्भीर दोष लगाउनु भएको छ।


1  2  3  
जानकारी तथा लेखहरु