फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका एक मेयरद्वारा गत नोभेम्बरमा आफूलाई कोभिड १९ संक्रमण भएको व्यक्त

(GMT+08:00) 2020-05-05 21:10:49

मेलनले हाल पाउनुभएको पछिल्लो परीक्षण नतीजाबाट उहाँ अहिलेसम्म कोभिड १९ भाइरसको एंटीबडी प्राप्त भइसकेको देखिन्छ। यस अगाडि अमेरिकाले सार्वजनिक गरेको सूचना अनुसार अमेरिकाको पहिलो कोभिड १९ भाइरस संक्रमित यस बर्षको जनवरीमा पत्ता लगाएको थियो। सो समाचारले धेरैलाई अचम्म बनाएको छ। किनभने अमेरिकी सरकारको बताएको समय भन्दा दुई महिना अगाडि नै मेलन संक्रमित हुनु भएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु