फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय सहकार्य बढाउन चीन इच्छुक

(GMT+08:00) 2020-05-28 18:50:19
चीनका प्रधानमन्त्री ली ख छ्याङले २८ तारिख मानव जातिले अन्त्यमा भाइरसलाई जित्नका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्न चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

१३ औँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशन आजै दिउँसो सम्पन्न भएको छ। प्रधानमन्त्री लीले समापन समारोहपछि पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। नयाँ कोरोना भाइरसको उद्गम स्थल भन्ने समस्याबारे चर्चा गर्दै प्रधानमन्त्री लीले वैज्ञानिक तरिकामार्फत उद्गम स्थललाई पत्ता लगाउने कुराबाट अझ राम्रोसँग रोग निवारण र नियन्त्रण गर्न सक्ने कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु