फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बसोबास गर्ने चिनियाँहरूको सहयोग

(GMT+08:00) 2020-06-29 20:24:57

कोभिड-१९ महामारी नेपालमा फैलिएयता महामारी विरूद्ध नेपालमा रहेका चिनियाँ संस्था तथा कार्यरत्, अध्ययरत् तथा बस्ने चिनियाँहरूले सामग्री दान दिने, तालिम दिने, अनलाइन परामर्श दिने विविध तरिकाद्वारा नेपाललाई सहयोग र समर्थन गरिरहेका छन्।

जुन २८ तारिख बिहान चीन रेलवे निर्माणअन्तर्गत चौधौं ब्यूरो समूहले नेपाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बीस हजार मेडिकल सर्जिकल मास्क हस्तान्तरण गरेको छ।

जानकारी तथा लेखहरु