फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंको शान्ति तथा सुरक्षाको रक्षा गर्न चिनियाँ केन्द्रीय सरकारसँग कानुन निर्माण गर्ने अधिकार रहेको नेपाली विद्वानको भनाइ

(GMT+08:00) 2020-06-30 19:57:52

नेपाली विद्वानहरूले हंगकंगसम्बन्धी राष्ट्रिय सुरक्षा कानुनको निर्माणलाई समर्थन दिएका छन्। हंगकंग चीनको अविच्छिन्न भूभाग हुनुका साथै हंगकंको शान्ति तथा सुरक्षाको रक्षा गर्न चिनियाँ केन्द्रीय सरकारसँग कानुन निर्माण गर्ने अधिकार भएको विचार उहाँहरू व्यक्त गर्नुभएको छ।

नेपाली चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दर नाथ भट्टराईले चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै हंगकंको शान्ति तथा सुरक्षाको रक्षा गर्नु चिनियाँ केन्द्रीय सरकारको जिम्मेवारी र लक्ष्य भएको र नेपालले चीनलाई समर्थन गरेको कुरा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु