फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंको शान्ति तथा सुरक्षाकोबारेमा नेपाली विद्वान कल्याणराज शर्माको भनाइ

(GMT+08:00) 2020-07-02 18:56:12

नेपाली हिमालयपार विकास केन्द्रका अध्यक्ष कल्याणराज शर्माले सन् १९९७ हंगकंग चीनमा फर्केदेखि हासिल गरेको नयाँ विकास सबैलाई थाहा भएको र यो हंगकंगमा एक देश दुई व्यवस्थापनको सफल व्यवहारको विशिष्ट प्रदर्शन रहेको बताउनु भएको छ। उहाँका अनुसार, एक देश दुई व्यवस्थापनको आधार एक देश हो। चिनियाँ मामिला चीन सरकारबाट निर्णय गरिनुपर्छ।

जानकारी तथा लेखहरु