फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा ची लिन प्रान्तीय चीन नम्बर एक कार कम्पनीको अध्ययन प्रतिष्ठानको निरीक्षण

(GMT+08:00) 2020-07-24 09:51:31

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ची लिन प्रान्तको निरीक्षण भ्रमणको क्रममा जुलाई २३ तारिख चीन नम्बर एक कार कम्पनीको अध्ययन प्रतिष्ठानको भ्रमण तथा अवलोकन गर्नुभइ चिनियाँ राष्ट्रिय व्यवसायको सुधार परिस्थितिबारे जानकारी लिनुभएको छ।

सन् १९५६ मा चीन नम्बर एक कार कम्पनीको स्थापना भएपछि नयाँ चीनको पहिलो ट्रकको उत्पादन गरिएको थियो। यही समयदेखि चिनियाँ गाडीको उत्पादनको नयाँ इतिहास शुरू भएको थियो। सन् १९५८ मा नयाँ चीनको पहिलो कार पनि यहीँ उत्पादन भएको थियो। यो चिनियाँ गाडी तथा कार व्यवसायको आरम्भ स्थल हो।

जानकारी तथा लेखहरु