![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सेप्टेम्बर ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२० चिनियाँ अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला एवम् विश्व सेवा उद्योग व्यापार शिखर सम्मेलनमा सम्बोधन गर्नुभएकोछ।
सो अवसरमा राष्ट्राध्यक्ष सीले तीनवटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
पहिलो, साझा रूपमा खुला तथा सहिष्णु सहयोगात्मक वातावरणको सिर्जना गर्नुपर्छ।
दोस्रो, साझा रूपमा नयाँ सिर्जनाको निर्देशनमा रहेको सहयोग शक्तिलाई प्रोत्साहन गर्नुपर्छ।
तेस्रो, साझा रूपमा पारस्परिक हित तथा विजयीमुलक सहयोग अवस्थाको सिर्जना गर्नुपर्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |