फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले राष्ट्रिय सुरक्षा अवधारणालाई सामान्यीकरण गरी अरु देशका व्यवसायमाथि दबाब दिने कुरा प्रभुत्ववादी हुने विशेषज्ञको भनाई

(GMT+08:00) 2020-10-01 19:28:40
अमेरिकाको कोलम्बिया विशेष क्षेत्रको संघीय अदालतले सेप्टेम्बर २७ तारिख टिकटकलाई अमेरिकी मोबाइल एप स्टोरबाट हटाउने सम्बन्धमा अमेरिकी सरकारको प्रशासनिक आदेश स्थगित गर्ने फैसला गर्यो।

यसबारे सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले टिकटक एउटा मुद्दा मात्र हो भन्दै अनुचित रुपमा अरु देशका व्यवसायमाथि दबाब दिन अमेरिकाले कहिल्यै पनि प्रमाण नभेटेका कारण भविष्यमा कुनै न कुनै निहुँ गरेर अरु देशका व्यवसायमाथि अंकुश लगाउनसक्ने ठहर गरेका छन्।

अमेरिकाको कोलम्बिया विशेष क्षेत्रको संघीय अदालतले अमेरिकी सरकारको प्रशासनिक आदेशलाई अस्वीकार गरेकोबारे चर्चा गर्दै जुन एउटा सक्रिय कुरा भएतापनि अन्तिम परिणाम होइन, भनेका छन्।

जानकारी तथा लेखहरु